करारका कर्मचारीलाई नै निरन्तरता दिन गाउँपालिका राष्ट्रिय महासंघको आग्रह
जनकपुरधाम । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ । महासंघले विज्ञप्ति गर्दै अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका [...]
पुरा पढ्नुहोस
