img
राष्ट्रिय
post

सत्ता गठबन्धनमा सामेल होला जसपा ?

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत सफलता हात नपारे पनि जसपा नेपालको राजनीतिक हैसियत महत्त्वपूर्ण देखिन्छ । नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको जसपा यतिबेला सत्ता गठबन्धनका [...]

पुरा पढ्नुहोस
post

नगर प्रमुखले भने– ‘रक्सी सेवन र चेतनाको कमीले दलितको मृत्यु ः दलित सम्बद्ध संघसंस्थाले आपत्ति जनाए

कञ्चनपुर,(सप्तरी)पुस ४ गते । सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा नगर प्रमुख ललनप्रसाद गुप्ताले दिएको अभिव्यक्तिप्रति दलितसम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन ्। [caption id="attachment_3780" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डाैं, ३ कात्तिक । निर्वाचन आयोगले रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ [...]

पुरा पढ्नुहोस
post

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गर्ने

कञ्चनपुर,२६ असोज। निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न चिन्ह प्रदान गर्ने भएका छन् । [caption id="attachment_3475" align="alignleft" width="300"] निर्वाचन अायाेग नेपाल[/caption] [...]

पुरा पढ्नुहोस
post

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको २० घण्टे अल्टिमेटम

असोज, २५ काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, [...]

पुरा पढ्नुहोस
post

आफ्नै पार्टीविरुद्ध उम्मेदवार बने पूर्वमन्त्री र पूर्वसांसद

अपूर्व सम्वाददाता कञ्चनपुर(सप्तरी), २४ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नै पार्टीलाई चुनौती दिँदै प्रतिनिधि सभामा १० जना र प्रदेश सभामा ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । [...]

पुरा पढ्नुहोस
post

सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा मन्त्री साह र प्रदेशसभा १ (ख)बाट क्याम्पस प्रमुख यादव उम्मेबारी दिदैं

कञ्चनपुर,२३ असोज । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवम् मघेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह(राम बाबू) सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिदैछ । जनता [...]

पुरा पढ्नुहोस
post

सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट चन्द्रनारायाण यादव प्रतिनिधिसभामा स्वतन्त्र र जनमत पार्टीबाट डा.जयकान्त राउत उम्मेदबारी दर्ता गरे

कञ्चनपुर,२३ असोज । सप्तरी निर्वाचन क्षेत्र नं.१का निर्वतमान सांसद एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्यसमेत रहेका डा.सूर्यनारायण यादव भाई चन्द्रनारायाण यादवलाई स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबारी दर्ता गराएका छन । [...]

पुरा पढ्नुहोस
post

मघेशका दुई राष्ट्रिय अध्यक्ष आमने–सामने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत बीच कडा प्रतिस्पर्धा

कञ्चनपुर(सप्तरी),२३ असोज । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा मघेशका मघेशका दुई राष्ट्रिय अध्यक्ष आमने–सामने हुने भएका छन । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत [...]

पुरा पढ्नुहोस
post

राजेन्द्र महतो र महेन्द्र राय यादव आमने–सामने,सत्ता गठबन्धनकै दुई दलका दुई नेताबीच प्रतिस्पर्धा

सर्लाही,२३ असाेज । सर्लाहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकै दुई दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनभित्रकै नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो । प्रतिस्पर्धामा [...]

पुरा पढ्नुहोस