राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । हिजाे राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका तिन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् । [...]
पुरा पढ्नुहोस