img
राष्ट्रिय
post

निर्वाचन कार्यतालिका स्वीकृत, असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं,२४साउन  २०७९  निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य  निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ [...]

पुरा पढ्नुहोस
post

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं,२२ साउन । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी [...]

पुरा पढ्नुहोस
post

किर्ते गरेर नागरिकता लिएको भन्दै डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवविरुद्ध उजुरी

२० साउन, जनकपुरधाम । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको र उपप्रमुखमा समेत निर्वाचित भएको भन्दै  जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । [caption [...]

पुरा पढ्नुहोस
post

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी

१९ साउन, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त [...]

पुरा पढ्नुहोस
post

संसदीय चुनाव : १० अर्ब खर्च लाग्ने अनुमान, झण्डै २ करोड मतदाता, ८ करोड मतपत्र

काठमाडाैं | साउन १९, २०७९ आगामी मंसिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर [...]

पुरा पढ्नुहोस
post

४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय [...]

पुरा पढ्नुहोस
post

मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्न समय थन्न दलित संगठनको माग

अपुर्व न्युज सम्वददाता । जनकपुरधाम, १९ श्रावण । मतदाता नामावलीमा नाम छुटेका दलित,महिला तथा सिमान्तकृत समुदायहरुको नाम समावेश गर्न दलित संगठनको समय थपको माग गरेका छन । दलित सरोकार मञ्च [...]

पुरा पढ्नुहोस
post

ढकियामे नागरिकता नाटक प्रदर्शन

अपुर्व न्युज सम्वददाता राजविराज, साउन १७ गते । नागरिकता विहिनहरुको आवाजलाई समेटेर राजविराजमा मंगलबार “ढकियामे नागरिकता” नामक नाटक प्रदर्शन गरेका छ । युरोपियन युनियनको आर्थिक सहयोगमा आसमान नेपाल र सरिता [...]

पुरा पढ्नुहोस
post

यसरी हुन्छ विभेद : नागरिकतामै कुकुर कामी !

‘नेप्टालाई बालटार लिया बाटो बिराएर, ल्याउन त फलाँटे ल्याए फेरि फिराएर !’ दैलेख –  झण्डैं ५० वर्ष अघि रुम गाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ क्षेत्र तर त्यसबेला रुम गाउँ पञ्चायत [...]

पुरा पढ्नुहोस
post

मिटरव्याजी पीडितहरुले मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाए

अपुर्व सम्वददाता जनकपुरधाम । मिटरव्याजी संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा गएका मिटरव्याजी पीडितहरुले आईतबार मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाएका छन् । मुख्यमन्त्री लालबाबु राउतले मिटर व्याज सरकारको लागि ठूलो [...]

पुरा पढ्नुहोस