img
राष्ट्रिय
post

थारू समुदायका महिलाहरुको खर जितिया सुरु

काठमाडौं ,१ असाेज ।  तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया [...]

पुरा पढ्नुहोस
post

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरियो

अपुर्व न्युज काठमाण्डौं,३१ भाद्र ।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली शुक्रबार प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ [...]

पुरा पढ्नुहोस
post

आगामी निर्वाचनका लागि म्यादी प्रहरी भर्ना शुरु-पहिलो दिनमा ८ हजार आवेदन, सप्तरीमा सबैभन्दा बढी

अपुर्व न्युज जनकपुरधाम, ३१ भाद्र ।  आगामी प्रतिनिधि र प्रदेश सभा सदस्यहरुको लागि मंसिर ४ गते हुने निर्वाचनका भर्नाका लागि म्यादी प्रहरी पहिलो दिन ८ हजार बढीले आवेदन परेका छन् [...]

पुरा पढ्नुहोस
post

चुनावमा प्रत्‍यक्षतर्फ महिला उम्मेदवार बढाउन माग

काठमाडौं,३१ भदौ। सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छिन् । शुक्रबार [...]

पुरा पढ्नुहोस
post

निर्वाचन आयोगले लालपूर्जा वितरण लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन

अपुर्व न्युज काठमाण्डौं, ३१ भाद्र । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ । यस्तै नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय [...]

पुरा पढ्नुहोस
post

‘काम छोडाउ, स्कुल पठाउ’,मधेस प्रदेशमा शिक्षाको सुधार ः कार्यकारी निर्देशक नवलकिशोर यादव

काठमाडौँ, २८ भदौ । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरुले मधेस प्रदेशका जिल्लाहरूमा शिक्षाको सुधारका लागि  विगत दुइ दशक भन्दा बढी देखि काम गर्दै आएको बताए । [caption id="attachment_3175" [...]

पुरा पढ्नुहोस
post

मधेसवादी दलले चुनावमा शहीद परिवार तथा घाइतेलाई कसरी गर्दैछ व्यवस्थापन ?

काडमाण्डाैं,२८ भाद्र । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट [...]

पुरा पढ्नुहोस
post

निर्वाचन प्रक्रियामा मधेसी दलितको क्लस्टरलाई सम्बोधन गर्छौँ ः प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ, २६ भदौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनले प्रष्ट व्यवस्था नगरेका कारण निर्वाचित पदहरूमा मधेसी दलितहरूको प्रतिनिधित्व कम भएको बताएका छन् । [caption id="attachment_3031" align="alignleft" width="300"] [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपका सुकुम्वासी तथा भुमिहिनहरुले विभिन्न माग राख्दैं नगर प्रमुखलाई ९ वुदैं ज्ञापन पत्र बुझाए

कञ्चनपुर(सप्तरी),भाद्र २६ गते । कञ्चनरुपका सुकुम्वासी तथा भुमिहिनहरुले  गाँस, वास, कपाससमेतको व्यवस्थाको माग गर्दै   दवावमूलक कार्यक्रम गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्तालाईविभिन्न ९ वुदैं ज्ञापन पत्र बुझाएका छन [...]

पुरा पढ्नुहोस
post

प्रदेश सभातर्फको ३३० सिट बाँड्नेबारे छैन छलफल, महिना बित्दा पनि टुंगिएन प्रतिनिधि सभाको १६५ सिटको बाँडफाँट

काठमाडाैं,२५  भदौ  । सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले केही दिन यता भन्दै आएका छन, ‘आज वा भोलिमै सिट बाँडफाँटमा सहमति जुट्छ ।’ तर, सिट बाँडफाँटमा सहमति जुट्ने साइत भने [...]

पुरा पढ्नुहोस

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...