img
राष्ट्रिय
post

आज देखि दुई दिन सम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कञ्चनपुर,१८ असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । [caption id="attachment_3502" align="alignleft" [...]

पुरा पढ्नुहोस
post

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अगामी चुनाव नलड्ने घोषणा

काठमाडौं,१७ असोज।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन्। सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने [...]

पुरा पढ्नुहोस
post

निर्वाचन आयोगले तोक्यो चुनाव खर्चको सीमा, कुन क्षेत्रमा कति ? (सूचीसहित)

काठमाडौं,१६ असोज । निर्वाचन आयोगले उआसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको [...]

पुरा पढ्नुहोस
post

ठूलासहित ३६ दलले बुझाए आयोगमा संशोधित बन्दसूची

काठमाण्डाैं,१६ असाेज ।  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूले शनिबार समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको आग्रहअनुसार शनिबार ३६ दलले संशोधित सूची बुझाएका हुन्। सूची [...]

पुरा पढ्नुहोस
post

अन्तत: नेकपा एमालेसँगै गठबन्धन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी

काठमाण्डाैं, ८ असाेज ।  नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता [...]

पुरा पढ्नुहोस
post

संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि दलित समुदायका मौलिक हक कार्यान्वयन गर्ने सम्बन्धी कानून बन्न सकेन : अभियन्ता पासवान

कञ्चनपुर(सप्तरी) ३ असाेज । सामाजिक अभियन्ता एवं दलित सरोकार मञ्च नेपाल सप्तरीका संस्थापक तथा पूर्व कार्यकारी निर्देशक भोला पासवानले संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि दलित समुदायका मौलिक हक कार्यान्वयन [...]

पुरा पढ्नुहोस
post

चोलेन्द्रको अधिकारको सम्मान हाेस् : मानवअधिकार आयोग

काडमाण्डाैं, ३ असाेज । राष्ट्रिय मानवअधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ। आईतबार विज्ञप्ति जारी गरी आयोगले जबराको वैयक्तिक तथा आवतजावतको स्वतन्त्रता र गोपनीयताको [...]

पुरा पढ्नुहोस
post

लाेसपाले आज संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने,असोज ४ गते सम्म नागरिकता विधेयक प्रमाणिकरण नभए सघर्षमा जाने

अपुर्व न्युज काठमाडौं, ३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ। शनिबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति [...]

पुरा पढ्नुहोस
post

राजनीतिक दललाई समानुपातिकको बन्दसूची असोज ३ गते बुझाइसक्नुपर्ने, आजदेखि निर्वाचन प्रक्रिया सुरु

अपुर्व न्युज काठमाडौं,२ असोज। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आजदेखि राजनीतिक [...]

पुरा पढ्नुहोस
post

गृह मन्त्रालय र मिटर ब्याज पीडितबीच ५ बुँदे सहमति,भाेलीदखि आन्दोलन स्थगित हुने

अपुर्व न्युज काठमाडौँ, १ असोज ।  मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समिति र गृह मन्त्रालय बीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिले [...]

पुरा पढ्नुहोस

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...