img
स्थानिय
post

सप्तकोशी र कञ्चनरुपमा मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री लेखीद्वारा चार योजनाको उद्घाटन

राजकुमार पासवान । कञ्चनपुर(सप्तरी), ९ साउन । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तकोशी र कञ्चनरुप नगरपालिकामा विभिन्न विकास निर्माण योजनाहरूको समुद्घाटन गरेकाे हाे । [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपका नगरप्रमुख गुप्ताको कटाक्ष : “अरुबाट होइन, आफ्नै घरबाट डर लाग्छ”

राजकुमार पासवान । कञ्चनपुर (सप्तरी), ६ साउन । ४३ औं बी.पी. स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले,भने-पार्टीभित्रको असहयोग, [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा एकैदिन छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु: करेन्ट, झुण्डिएको र आत्महत्याको शंकासहित घटना

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर (सप्तरी), ३ साउन । सप्तरीकाे तीन फरक घटनामा एक महिला, एक युवक र एक किशोरीको मृत्यु भएको हाे । [caption id="attachment_6941" align="alignnone" width="1027"] फाइल फाेटाे [...]

पुरा पढ्नुहोस
post

जीवन विकास लघुवित्तले व्यवसाय पुनस्र्थापनाका लागि सामग्री सहयोग

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,(सप्तरी) २ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो समूहमा आबद्ध एक सदस्यलाई व्यवसाय पुनस्र्थापनाका लागि सामग्री सहयोग गरेको हो । खुश्बु चिया पसल [...]

पुरा पढ्नुहोस
post

नेफ्स्कुन र सहयोगी सहकारीबीच पूर्ण तथा व्यावसायिक साकोष विकास कार्यक्रम सम्झौता

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर(सप्तरी),२९ असार । सप्तरीको सहयोगी सहकारी र नेफ्स्कुनबीच पूर्ण तथा व्यावसायिक साकोष विकास कार्यक्रम (प्रोबेशन)  सम्झौता भएको हाे । [caption id="attachment_6802" align="alignnone" width="2560"] सहयोगी सहकारी र [...]

पुरा पढ्नुहोस
post

पचास वर्षदेखि नभएका विकास अब अगाडि बढेको छ ः गृहमन्त्री लेखी

राजकुमार पासवान । महुली (सप्तरी), २८ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले,भने-“पचास वर्षदेखि नभएका कामहरू अब तीव्र गतिमा अगाडि बढिरहेको बताए्,। [caption [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपमा इन्द्र भगवानलाई रिझाउँदै ‘जट-जटिन’ गीत संगीतसहित वर्षाका लागि सामूहिक प्रार्थना

राजकुमार पासवान । कञ्चनपुर (सप्तरी), २८ असार। कञ्चनरुप नगरपालिका वडा नं.१ स्थित बैरवामा वर्षा नभएको भन्दै स्थानीय महिलाहरूले इन्द्र भगवानलाई रिझाउँदै 'जट-जटिन' गीतसंगीतसहित परम्परागत सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हाे। [caption [...]

पुरा पढ्नुहोस
post

मधेस सरकारको बजेटमा जमुवाटोलमा आरसीसी सडक निर्माण सम्पन्न : गृहमन्त्री लेखीद्वारा उद्घाटन

राजकुमार पासवान । कञ्चनपुर (सप्तरी), २७ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.६ मलेठ क्वाटर जमुवाटोलमा निर्माण सम्पन्न आरसीसी [...]

पुरा पढ्नुहोस
post

गृह, सञ्चार तथा कानून मन्त्री लेखीद्वारा सप्तरीकाे आठ वटा विकास योजनाको स्थलगत अनुगमन

राजकुमार पासवान । कञ्चनपुर (सप्तरी), २६ असार । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सप्तरीकाे निर्वाचन क्षेत्र नं.१(क) मा प्रदेश सरकारको बजेटबाट निर्माण सम्पन्न [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपमा ‘अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस’को भव्य उद्घाटन

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर(सप्तरी),२६ असार । कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुर बेरियारमा नयाँ र आकर्षक खानपान सेवा केन्द्र ‘अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस’को भव्य रुपमा उद्घाटन गरिएको हाे। [caption [...]

पुरा पढ्नुहोस