सकियो राहु पूजा, पुजारीले बाँसमा बाँधेको तरबारको धारमा टेकेर उभिने चलन कष्टकर विधि
कञ्चनपुर(सप्तरी), २७ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरमा ‘राहु पुजा’ सम्पन्न गरिएको छ । कञ्चनरुप नगरपालिका वडा नं.८ का स्थानीय पासवान युवाहरुकाे सामुहिक प्रयासले सार्वजनिक रुपमा शुक्रबार कञ्चनपुर बेरियर स्थित [...]
पुरा पढ्नुहोस









