img
अपराध/सुरक्षा
post

सप्तरी प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ

कञ्चनपुर(सप्तरी)सप्तरी ११ माघ । सम्मानित जिल्ला अदालतबाट विभिन्न मुद्घाहरुमा फैसला भई प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ गरेका छन् । [caption id="attachment_3913" align="alignleft" width="750"] जिल्ला प्रहरी कार्यालय सप्तरी[/caption] खोजतलास [...]

पुरा पढ्नुहोस
post

टिपरको ठक्करले स्कुले बालिकाको मृत्यु भएपछि रूपनी स्थित लोकराजमार्ग तानवग्रस्त

रुपनी, ५ पुष । सप्तरीमा आज विहान टिपरको ठक्करले १२ बर्षीया बालिकाको मृत्यु भएपछि सप्तरीको लोकराजमार्ग रुपनी स्थिति तानवग्रस्त बनेको छ । [caption id="attachment_3795" align="alignleft" width="750"] आफन्त र स्थानीयबासीहरूले लोकराजमार्ग [...]

पुरा पढ्नुहोस
post

गृह मन्त्रालय र मिटर ब्याज पीडितबीच ५ बुँदे सहमति,भाेलीदखि आन्दोलन स्थगित हुने

अपुर्व न्युज काठमाडौँ, १ असोज ।  मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समिति र गृह मन्त्रालय बीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिले [...]

पुरा पढ्नुहोस
post

२१ वर्षीय छोराद्वारा ३६ वर्षीया आमाको हत्या,आज विहान प्रहरीद्धारा पक्राउ

अपुर्व न्युज धनुषा, ३१ भदौ । धनुषमा २१ वर्षीय छोराद्वारा ३६ वर्षीया आमा हत्या गरेको आरोपमा प्रहरीद्धारा पक्राउ गरेका छन् । धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई [...]

पुरा पढ्नुहोस
post

विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न एक जना चिनियाँसहित चार जना पक्राउ थप सामग्री

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजिसहित ४ जना [...]

पुरा पढ्नुहोस
post

म्याद सकियो तर बनेन भैंसी पालनको लागि भौतिक पूर्वाधार

राजविराज, ४ साउन । स्वच्छ दुध उत्पादनको लागि भैंसी पालन गर्न सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित सुरु भएको आवश्यक भौतिक पूर्वाधार (भवन तथा कोठाहरू) निर्माण कार्यको म्याद सकिएको छ । [...]

पुरा पढ्नुहोस