कञ्चनपुर,२३ असोज । सप्तरी निर्वाचन क्षेत्र नं.१का निर्वतमान सांसद एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्यसमेत रहेका डा.सूर्यनारायण यादव भाई चन्द्रनारायाण यादवलाई स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबारी दर्ता गराएका छन ।
सप्तरी निर्वाचन क्षेत्र नं.१ का निर्वतमान सांसद डा.सूर्यनारायण यादव आफु जसपाबाट टिकट नपाएपछि भाई चन्द्रनारायाण यादवलाई निर्वाचन क्षेत्र नं.१ बाट स्वतन्त्रबाट उम्मेदबारी दर्ता गराएका छन ।
यता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत(सिके राउत) अाफना दाजु डा.जयकान्त राउतलाई सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबारी दर्ता गराएका छन ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...